समाचार
निवर्तमान तथा नवनिर्वाचित जनप्रतिनिधिहरु सहितको फोटो ।
गाउँपालिकाको ऐतिहासिक छुनमुने जात्रा ।
झाक्रीस्थान मन्दिर
गा.पा काे हाल प्रकाशित गतिविधिहरू
सूचना तथा समाचार
-
मिति: 01/13/2025 - 12:12
-
मिति: 01/09/2025 - 12:09
-
मिति: 01/09/2025 - 12:07
-
मिति: 12/10/2024 - 12:29
-
मिति: 12/09/2024 - 15:24
जनप्रतिनिधि
कार्यालय प्रमुख
आप्रवासी स्रोतकेन्द्र परामर्शकर्ता र मनोसामाजिक परामर्शकर्ताको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना ।
आप्रवासी सेवाकेन्द्र परामर्शकर्ता र मनोसामाजिक परामर्शकर्ताको लिखित परीक्षाको नतिजा प्रकाशन सम्वन्धि सूचना ।
मल्लरानी गाउँपालिकाको गाउँसभाको १५ औँ अधिवेशनमा नीति तथा कार्यक्रम पेश गर्ने क्रममा कैद गरिएका केही तस्विरहरु !!!
किसान सूचिकरण कार्यक्रमको लागि तथ्याङ्क संकलक(सहजकर्ता) भर्नाको लागि अन्तर्वार्तामा सहभागि हुने सम्बन्धि सूचना।
मागमा आधारित रैथाने बाली खेती कार्यक्रम संचालनको लागि निवेदन पेश गर्ने सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना।
कृषकले कृषिजन्य बाली बस्तु बिक्री वितरण वापत उत्पादन प्रोत्साहन कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
कृषि फर्म/समूह/सहकारी मार्फत मागमा आधारित रैथाने बाली खेती कार्यक्रम संचालनको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
कृषि फर्म/समूह/सहकारी मार्फत मागमा आधारित बाली सघनता कार्यक्रम संचालनको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
नदीजन्य पदार्थ उत्खनन्, संकलन र घाटगद्दी तथा बिक्रीका लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना।
नदीजन्य पदार्थ उत्खनन् , संकलन र घाटगद्दी तथा बिक्रीका लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना।
नदीजन्य पदार्थ उत्खनन् , संकलन र घाटगद्दी तथा बिक्रीका लागि शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना।
मल्लरानी गाउँपालिका प्यूठाको आगामी वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशनको दोश्रो बैठकमा पेश ।
मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिका प्यूठान को आर्थिक बर्ष २०७८/७९ को पहिलो चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम भानुभक्त माबी बर्बोटमा मंगलबार सम्पन्न भएको छ । (तस्बिरहरु)
कर्मचारीहरूका लागी कार्यालय व्यवस्थापन तथा सेवा प्रवाहमा सूचना प्रविधि सम्बन्धि १४ दिने तालिम सम्पन्न ।
मल्लरानी गाउँपालिकाकाे आयोजनामा संचालित प्रथम रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न । तस्बिरहरू सहित
मल्लरानी गाउँपालिकालाइ बालमैत्री बनाउनका निम्ती स्थानीय शासन कार्यक्रम सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिका प्यूठानकाे आयाेजना र ग्रिन एण्ड क्लिन सिटि सर्भिसेज प्रा.ली हेटाैडा काे सहयाेगमा वातावरण संरक्षण र एकिकृत फाेहाेर व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला तर्जुमा गाेष्ठि सम्पन्न
नेपालीहरूकाे महान चार्ड बडा दशै २०७५ काे सम्पूर्ण देश बारीहरूमा सुखः शान्ति समृदिकाे कामना व्यक्त गर्दछाैँ ।
जनस्वास्थ्य कार्यालय प्यठान द्वारा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था मल्लरानी गाउँपालिकालाइ हस्तान्तरण
५ नं वडा खैरा प्यूठानमा नयाँ वर्षकाे अवसरमा जेष्ठ नागरीक सम्मान, निशुल्क स्वास्थ्य शिविर, सरसफाइ तथा बालविवाह विरूद्द सडक नाटक कार्यक्रम सम्पन्न
मल्लरानी गाउँपालिकाद्वारा ७० अाैँ विश्व स्वास्थ्य दिवसकाे अवसरमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सेवा ग्राहिहरूलाइ फलफूल वितरण कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिकाद्वारा ७० अाैँ विश्व स्वास्थ्य दिवसकाे अवसरमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रका सेवा ग्राहिहरूलाइ फलफूल वितरण कार्यक्रम सम्पन्न ।
सेवाहरु
सेवा प्रकारः- नेपाली नागरीकता प्रमाणपत्र तथा अन्य सिफारीस
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.१५०
आवश्यक कागजातहरुः- १. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति । २ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि। ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । ४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति ६. अन्य गा.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु । ७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति ८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलायमा साेहि दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू २०० (३५ दिन सम्म निशुल्क)
आवश्यक कागजातहरुः- १. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि

सेवा समयः- प्रकृया मिलाइ अायकाे खण्डमा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. २०० (३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरुः- १. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम २. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि

सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २०० (३५ दिन भित्र अायमा निशुल्क)
आवश्यक कागजातहरुः- 1. सुचकले भरी पेश गरेको जन्म दर्ता अन’स’ची फाराम २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी

Pages
जानकारी
-
मिति: 08/28/2024 - 12:00
-
मिति: 06/26/2024 - 14:56
-
मिति: 07/26/2023 - 10:32
-
मिति: 06/22/2023 - 14:27
-
मिति: 06/28/2022 - 14:49
-
मिति: 01/13/2025 - 12:47
-
मिति: 01/13/2025 - 12:12
-
मिति: 12/19/2024 - 15:37
-
मिति: 12/08/2024 - 13:08
-
मिति: 11/11/2024 - 17:03
मिति | |
---|---|
कर्मचारी पुरस्कार तथा सम्मान मापदण्ड २०७८ | 09/19/2021 - 00:00 |
मल्लरानी गाउँपालिका को आर्थिक ऐन २०७८ । | 07/16/2021 - 11:22 |
मल्लरानी गाउँपालिका को विनियोजन ऐन २०७८ । | 07/14/2021 - 11:38 |
मल्लरानी गाउँपालिकाको विद्धुतीय हाजिरी सञ्चालन निर्देशिका २०७८ | 06/21/2021 - 16:36 |
मल्लरानी गाउँपालिकाको क्षमता विकास कार्ययोजना २०७७/०७८ । | 04/17/2021 - 12:30 |