FAQs Complain Problems

समाचार

मल्लरानी गाउँपालिकाकाे विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान कार्यक्रम सम्पन्न

मल्लरानी गाउँपालिकाकाे "हामि सबैकाे इच्छा, अनिवार्य निशुल्क अाधारभुत शिक्षा" भन्ने मूल नारा सहित गाउँपालिका ५ स्थित भूमिविकास अाधारभुत विधालय सरङकाेटमा अायाेजित विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा भएकाे उत्कृष्ट विधार्थी, नियमित विधार्थी तथा नियमित विधालय पठाउने अविभावक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू