FAQs Complain Problems

समाचार

वडा नं. ३

मल्लरानी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ को स्थापना साविककाे धरमपानी गा.वि.स. र रस्पुरकोट गा.वि.स. का वडा नं ६, ७, ८ र ९ समाबेश गरि भएको हो ।   वडा नं ३ काे पश्चिममा दक्षिणमा ऐरावती गाउँपालिका पर्दछ ।

वडा सचिव: 
मनाेज कुमार जि.सी
जनसंख्या: 
5297
सम्पर्क नंं: 
9857838503
इमेल: 
mallaranigaupalika3@gmail.com

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

वडा जनप्रतिनिधी

वडा अध्यक्ष
9857833751
महिला सदस्य
9866915172
दलित महिला सदस्य
9847970114