परिचय
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । लुम्बिनी प्रदेशमा पर्ने यो मल्लरानी गाउँपालिकामा साबिकका चुजा,धरमपानी,रस्पुरकोटका वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ । यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ ।
मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
सार्वजानिक सुनवाई हुने बारे सूचना ।
मल्लरानी गाउँपालिका प्यूठान को आर्थिक बर्ष २०७८/७९ को पहिलो चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम भानुभक्त माबी बर्बोटमा मंगलबार सम्पन्न भएको छ । (तस्बिरहरु)
मल्लरानी गाउँपालिका को तेश्रो सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिका को नवौं गाउँसभा सम्पन्न।
मल्लरानी गाउँपालिका को दोश्रो सार्वजनीक सुनुवाई कार्यक्रम प्रतिवेदन ।
सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली संचालन सम्बन्धी तालिम ।
डिजिटल प्रोफाइल निर्माणको चरणमा भएको अनुगमन ।
मल्लरानी गाउँपालिकाको क्षमता स्व मुल्यांकन (LISA) अभिमुखीकरण तथा स्व मूल्यांकन कार्यशाला सम्पन्न।
मल्लरानी गाउँपालिकाको आठौँ गाउँ सभा मिति २०७७ माघ २९ गते सम्पन्न ।
गाउँपालिका डिजिटल प्रफाइल निर्माणका निम्ति ४ दिने गणक तालिम सञ्जालन ।
गाउँपालिका डिजिटल प्रफाइल निर्माणका निम्ति छलफल कार्यक्रम सञ्जालन ।
छैठाैँ गाउँसभा २०७६ माघ २९ गते सम्पन्न । ( तस्विर सहित )
कक्षा काेठा व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न । (फाेटाे सहित)
मल्लरानी गा.पा वडा नंं १ काे सार्वजनिक सुनुवाइ कार्यक्रम । (फाेटाे)
मल्लरानी गा.पा वडा नंं ४ काे सार्वजनिक सुनुवाइ कार्यक्रम । (फाेटाे)
मल्लरानी गाउँपालिकाका केहि गतिविधिहरू र गाउँ कार्यपालिकाकाे कार्यालय फाेटाे सहित ।
कर्मचारीहरूका लागी कार्यालय व्यवस्थापन तथा सेवा प्रवाहमा सूचना प्रविधि सम्बन्धि १४ दिने तालिम सम्पन्न ।
मल्लरानी गाउँपालिकाकाे आयोजनामा संचालित प्रथम रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न । तस्बिरहरू सहित
मल्लरानी गाउँपालिकाको २०७५।०७६ काे दोश्रो महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिका स्थापना दिवस २०७५
मल्लरानी गाउँपालिकाको सातौं गाउँ सभा बैठक सम्पन्न।
मल्लारानी गाँउपालिकामा वडा सचिव तथा वडा कर्मचारीहरुलाई २ दिने सम्पति कर सम्बन्धी तालिम सम्पन्न ।
मल्लरानी गाउँपालिकालाइ बालमैत्री बनाउनका निम्ती स्थानीय शासन कार्यक्रम सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिका प्यूठानकाे आयाेजना र ग्रिन एण्ड क्लिन सिटि सर्भिसेज प्रा.ली हेटाैडा काे सहयाेगमा वातावरण संरक्षण र एकिकृत फाेहाेर व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखिकरण तथा कार्यशाला तर्जुमा गाेष्ठि सम्पन्न
मल्लरानी गा.पा अन्तर्गतका स्वास्थ्य संस्थाहरूकाे वार्षिक समिक्षा कार्यक्रम २०७५
राष्ट्रिय भिटामिन ए कार्यक्रम २०७५, मल्लरानी गाउँपालिका
मल्लरानी गाउपालिकाकाे तेस्राे गाउँसभाकाे दाेस्राे बैठक सम्पन्न ।
नेपालीहरूकाे महान चार्ड बडा दशै २०७५ काे सम्पूर्ण देश बारीहरूमा सुखः शान्ति समृदिकाे कामना व्यक्त गर्दछाैँ ।
२८ अाैँ व्यष्ठ नागरीक दिवस, २०७५ ।
संविधान दिवस, २०७५ मनाइयाे ।
मल्लरानी गाउँपालिका र हरप्लेस प्यूठान द्वारा अन्तराष्ट्रिय शान्ती दिवस मनाइयाे ।
विश्व सरसफाइ दिवस सम्पन्न ।
राष्ट्रय बाल दिवस २०७५ काे अवसरमा तिजगित कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिकाकाे सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न ।
स्तनपान सप्ताह कार्यक्रम सम्पन्न, (फाेटाे सहित) ।
मल्लरानी गाउँपालिकाकाे तेश्राे गाउँसभा सम्पन्न।
अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न ।
मल्लरानी गाउँपालिकाकाे लाेकसेवा परिक्षा तयारी कक्षा सम्पन्न ।
११ अाैँ गणतन्त्र दिवस २०७५ #मल्लरानी_पैदलयात्रा
स्थानीय सरकारः विकास अवधारणा, तथा कार्यशाला कार्यक्रम सम्पन्न
एकिकृत सम्पती कर प्रणली सम्बन्धि कार्यशाला सम्पन्न
मल्लरानी गाउँपालिकाकाे नक्सा
मल्लरानी गाउँपालिकाकाे विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान कार्यक्रम सम्पन्न
मल्लरानी गाउँपालिकाकाे विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान कार्यक्रम
जनस्वास्थ्य कार्यालय प्यठान द्वारा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था मल्लरानी गाउँपालिकालाइ हस्तान्तरण
५ नं वडा खैरा प्यूठानमा नयाँ वर्षकाे अवसरमा जेष्ठ नागरीक सम्मान, निशुल्क स्वास्थ्य शिविर, सरसफाइ तथा बालविवाह विरूद्द सडक नाटक कार्यक्रम सम्पन्न
मल्लरानी गाउँपालिकाद्वारा ७० अाैँ विश्व स्वास्थ्य दिवसकाे अवसरमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सेवा ग्राहिहरूलाइ फलफूल वितरण कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिकाद्वारा ७० अाैँ विश्व स्वास्थ्य दिवसकाे अवसरमा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रका सेवा ग्राहिहरूलाइ फलफूल वितरण कार्यक्रम सम्पन्न ।
मल्लरानी गाउँपालिकाकाे वडा नं ५ खैरामा पशु स्वास्थ्य शिविर सम्पन्न
दाेस्राे चाैमासीक सामाजिक सुरक्षा भत्ता वितरण २०७४, चैत्र
दाेस्राे चाैमासीक सामाजिक सुरक्षा वितरण
कार्यालय व्यवस्थापन तालिममा सहभागी सहायक कर्मचारीहरू संगै कार्यालय प्रमुख र विभिन्न विभागका कर्मचारीहरूद्वारा प्रशिक्षण दिँदै ।
कार्यालय व्यवस्थापन तालिम समापन सँगै गाउँपालिका तथा वडा कर्मचारीहरू
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष। वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय। सा.सु भत्ता बुझ्ने व्यक्तिकाे हकमा गा.पा काे कार्यालय । सेवा शुल्कः- २०० (३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरुः- १. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) ।
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
३. मुलीको ना.प्र.पत्र ।
४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ।
५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र ।
सेवा प्रकारः- सामाजिक सुरक्षा सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- निशुल्कः
आवश्यक कागजातहरुः- १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि
५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि
(स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)
सेवा प्रकारः- व्यवसाय सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख सेवा दिने कार्यालयः- गा.पा सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- १ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
सेवा प्रकारः- घर जग्गा सेवा समयः- ७ देखि १० दिन
जिम्मेवार अधिकारीः- गा.पा अध्यक्ष र गा.पा प्राविधिक शाखा सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- १. गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
३. ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति
४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२अनुसार भवनको नक्सा
६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरींङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
७. नियमानुसार कर तथा मालपोत तिरेको रसिद
८ साँध सधियारको मन्जुरी
सेवा प्रकारः- घर जग्गा सेवा समयः- सोही दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः- १. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा÷ट्रेस
५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
(सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रू. ३००
आवश्यक कागजातहरुः- १. अनुसूुची अनुसारको निवेदन फाराम
२. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि
३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. वडाको किटानी सर्जमिन मुचुल्का
५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २÷२ प्रति
६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने