FAQs Complain Problems

समाचार

वडा नं. १

मल्लरानी गाउँपालिका नेपालको  लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. १ को स्थापना साविकका चुँजा गा.वि.स. काे १, २, ३ र ४ समाबेश गरि बनेकाे छ । यस  वडाकाे सिमाना पूर्वमाअर्घाखाँची जिल्ला पश्चिममा झिमरूक गाउँपालिका पर्दछ ।

 

वडा सचिव: 
जुमान सिंह नेपाली
जनसंख्या: 
3264
सम्पर्क नंं: 
9857838501
इमेल: 
mallaranigaupalika1@gmail.com

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

वडा जनप्रतिनिधी

वडा अध्यक्ष
9818662908
महिला सदस्य
9840569056
दलित महिला सदस्य
9841438907
वडा सदस्य
9866912457