समाचार
सहायक लेखा अधिकृतका रूपमा कार्यरत रहनुभएका श्री शंकर प्रसाद घिमिरेज्यूको सरुवा ।
यस मल्लरानी गाउँपालिकामा सहायक लेखा अधिकृतका रूपमा कार्यरत रहनुभएका श्री शंकर प्रसाद घिमिरेज्यू सरुवा भई स्वर्गद्धारी नगरपालिका, प्यूठान जानु भएको छ। उहाँको समर्पण, इमानदारी र योगदानको लागि मल्लरानी गाउँपालिका परिवार धन्यवाद ज्ञापन गर्दछ। नयाँ कार्यक्षेत्रमा तपाईँको योगदान उल्लेखनीय बन्ने विश्वासका साथ सफलताका लागि शुभकामना।
मितिः २०८२/०६/०७ गते ।