समाचार
वडा नं. २
मल्लरानी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. १ को स्थापना साविकका चुँजा गा.वि.स. काे ५, ६, ७, ८ र ९ समाबेश गरि बनेकाे छ । यस वडाकाे सिमाना पूर्वमाअर्घाखाँची जिल्ला र
ऐरावती गाउँपालिका पर्दछ ।
वडा सचिव:
रेखा चन्द
जनसंख्या:
2836
सम्पर्क नंं:
9857838502
इमेल:
mallaranigaupalika2@gmail.com