FAQs Complain Problems

समाचार

ग्यालरी

मल्लरानी गाउँपालिकाकाे छैठाैँ गाउँसभाकामा मिति २०७६ माघ २९ गते सम्पन्न भएकाे छ । साथै गाउँपालिकामा रहेर कुशल प्रशासककाे रूपमा महत्वपूर्ण जिम्मेवारीकाे भुमिकामा रहनुभएका दुइ वर्ष भन्दा बढि गाउँपालिकामा रहेर अाफ्नाे कार्यकुशलता सफलता पूर्वक निभाउनुभएका प्रमुख प्रशाकीय अधिकृत श्री शाेभाराम रिजाल र गाउँपालिकाकाे जिन्सी शाखा प्रमुख तथा पशु सेवा शाखामा कार्यरत अधिकृत छैठाैँ श्री देवेन्द्रराज श्रेष्ठ लाइ कदर पत्र सहित सम्मान कार्यक्रमकाे तस्विरहरू ।

मिति: 02/13/2020 - 14:30
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मल्लरानी गाउँपालिकाको २०७५।०७६ काे दोश्रो महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ, कार्यक्रममा हालसम्म भएका सम्पूर्ण योजना, कार्यक्रम तथा बजेट माथि गाउँपालिका अन्तर्गतका संघसस्था, सार्बजनिक निकाय र सरोकारवालाहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानकाे समन्वय र युथ मिडिया डेभलपमेन्ट सेन्टर प्यूठानकाे सहजिकरणमा सम्पन्न भयाे । ( तस्बिर सहित )

मिति: 03/29/2019 - 00:00
, , , , , , , , , , , , , , , , ,
मिति: 03/15/2019 - 12:55
, , , , , , , , , , , , , , , , , , , , , ,

Pages

गा.पा काे हाल प्रकाशित गतिविधिहरू