FAQs Complain Problems

ग्यालरी

मल्लरानी गाउँपालिका प्यूठान को दोश्रो गाउँसभाको प्रथम अधिबेशन मिति २०७९ असार ८ गते मल्लरानी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर खड्का द्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँसभा समितिबाट सर्वसम्मतले पारित भएको छ । साथै मिति २०७९ असार १० गते आर्थिक वर्ष २०७९/०८० को बजेट गाउँपालिकाका उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ले सभामा पेश गर्नु भएको छ । साथै आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ र आर्थिक वर्ष २०७८/०७९ मा भएका अनुगमन समिति, योजना फरफारक समिति तथा न्यायिक समितिको प्रतिवेदन सभामा पेश भएको छ ।

मिति: 07/01/2022 - 19:45
, , , , , , , ,

आज मिति २०७९ असार १७ गते मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष २०७८/०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्का ज्यूको अध्यक्षतामा प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा उत्पिडित सामुदायिक विकास केन्द्र को सहजिकरणमा गाउँपालिकाको वडा नं ४ स्थित पाण्डेडाँडामा सम्पन्न भयो ।

मिति: 07/01/2022 - 19:34
, , , , , , , , , , , , , , ,
मिति: 07/15/2021 - 11:15
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मल्लरानी गाउँपालिकाको आयोजना र प्रदेश प्रशिक्षण प्रतिष्ठान को सहयोगमा मिति २०७७/१२/१७ देखि २० गते सम्म संचालन भएको स्थानीय तह संस्थागत क्षमता स्व मुल्यांकन (LISA) अभिमुखीकरण तथा स्व मूल्यांकन कार्यशाला सम्पन्न भएको छ ।

मिति: 04/02/2021 - 20:54
, , , ,

Pages

गा.पा काे हाल प्रकाशित गतिविधिहरू