मल्लरानी गाउँपालिका प्यूठान द्वारा अायाेजना भएकाे २ दिने अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न भएकाे छ । उक्त तालिम मल्लरानी गाउँपालिकाका सामुदायिक तथा निजी विधालयका प्र.अ.
११ अाैँ गणतन्त्र दिवसकाे अवसरमा रक्त सञ्चार केन्द्र प्यूठानकाे सहयाेगार्थ यस मल्लरानी गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय खलंगा प्यूठानकाे अायाेजनामा हुन गइरहेकाे "#मल्लरानी_पैदलयात्रा" (
मल्लरानी गाउँपालिकाकाे खलंगा प्रथमिक स्वास्थ्य केन्द्र, खलंगा, प्यूठानमा स्वास्थ्य विमा सेवा कार्यक्रम २०७५ जेष्ठ १ गते शुभारम्भ भएकाे छ, कार्यक्रममा स्वास्थ्य केन्द्रकाे नवनिर्मित BOEC भवनबाट सेवाकाे उद्घाटन संगै स्वास्थ्य संस्थाकाे फार्मेसीकाे सञ्चालन भएकाे छ ।
मल्लरानी गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रकाे वार्षिक प्रतिवेदन तथा कार्यविधि अन्तर्गत अामसभा कार्यक्रम मल्लरानी ग्रमिण विकास सराेकार केन्द्रद्वारा अायाेजना तथा सम्पन्न भयाे ।
मल्लरानी गाउँपालिकाकाे "हामि सबैकाे इच्छा, अनिवार्य निशुल्क अाधारभुत शिक्षा" भन्ने मूल नारा सहित गाउँपालिका ५ स्थित भूमिविकास अाधारभुत विधालय सरङकाेटमा अायाेजित विधालय भर्ना तथा विध्यार्थि टिकाउ अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रममा भएकाे उत्कृष्ट विधार्थी, नियमित विधार्थी तथा नियमित विधालय पठा
स्वास्थ्य मन्त्रालयकाे "स्वास्थ्य संस्थाहरूकाे हस्तान्तरण निर्देशिका, २०७४" बमाेजिम नेपाल सरकार स्वास्थ्य मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालय, प्यूठान अन्तर्गत रहेका देहाय बमाेजिमका स्वास्थ्य संस्थाहरू मल्लरानी गाउँपालिकालाइ हस्तान्तरण :
१. चुँजा स्वास्थ्य चाैकी