समाचार
सम्पूर्ण उत्पादक, अापूर्तिकर्ता लगायत व्यवसायीहरूमा मल्लरानी गाउँपालिकाकाे अनुराेध ।
मितिः २०७५।०४।०३
मल्ललरानी गाउँपालिकाकाे कार्यालय खलंगा प्यूठानकाे अा.व. २०७५।०७६ काे लागी कार्यालयलाइ अावश्यक पर्ने सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाे र साे सामानकाे विवरण यसै सूचनाकाे साथ संलग्न रहेकाे जानकारी सहित सूचना प्रकाशित भएकाे मितिले ७ दिन भित्र सम्पूर्ण उत्पादक, अापूर्तिकर्ता लगायत व्यवसायीहरूमा अनुराेध सहित याे सूचना प्रकाशित भएकाे छ ।