FAQs Complain Problems

मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिकरुको चार्डवाड वापतको रकम कोरोना कोषमा ।

मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिद्धारा चार्डवार्ड सुविधा वापत पाउने रकम कोभिड १९ कोरोनावि षेश कोषमा जम्मा गर्ने निर्णय भएकोछ । गाउँपालिकाका अध्यक्ष श्री अमरध्वज राना मगरको अध्यक्षतामा बसेको मिति २०७७ कार्तिक १२ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकाका २९ जना जनप्रतिनिधिहरुको जम्मा हुन आउने कुल रकम रु २,६२,००० (अक्षरुपी दुइ लाख बैसठ्ठि हजाररुपैया) गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा जम्मा गरीएको छ ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू