समाचार
नक्सा पास
सेवा प्रकार:
लाग्ने समय: 
७ देखि १० दिन
जिम्मेवार अधिकारी: 
गा.पा अध्यक्ष र गा.पा प्राविधिक शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरु: 
१. गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
३. ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति
४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा  (ब्लु प्रिन्ट÷ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२अनुसार भवनको नक्सा
६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरींङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
७. नियमानुसार कर तथा मालपोत तिरेको रसिद
८ साँध सधियारको मन्जुरी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        