FAQs Complain Problems

ग्यालरी

मल्लरानी गाउँपालिकाको सातौं गाउँ सभा बैठक सम्पन्न भएको छ। गाउँ सभामा गाउँपालिकाबाट 2075 माघ सम्म भएको प्रगति प्रतिवेदन तथा सम्पन्न हुन नसकेका योजनाको  नयाँ तथा पुराना रकमको योजना सहित रकमान्तर गरेकोछ । सभाले विपद् जोखिम न्यूनीकण तथा व्यवस्थापन गर्न बनेको विधेयक 2075 पारित गरेकोछ ।

मिति: 02/26/2019 - 20:07
, , , , ,

संविधान दिवस मूल समाराेह समिती प्यूठान काे अायाेजना र मल्लरानी गाउँपालिका प्यूठानकाे सहयाेग तथा प्यूठान जिल्लाका विभिन्न संघ संस्थाहरूकाे संयुक्त सहभागितामा संविधान दिवस २०७५ मनाइयाे ।

मिति: 09/21/2018 - 13:45
, , , , , , , , , , , , , , , , , ,

Pages

गा.पा काे हाल प्रकाशित गतिविधिहरू