FAQs Complain Problems

स्वास्थ्य विमा कार्यक्रम सेवा सञ्चालन ।

मल्लरानी गाउँपालिकाकाे खलंगा प्रथमिक स्वास्थ्य केन्द्र, खलंगा, प्यूठानमा स्वास्थ्य विमा सेवा कार्यक्रम २०७५ जेष्ठ १ गते शुभारम्भ भएकाे छ, कार्यक्रममा स्वास्थ्य केन्द्रकाे नवनिर्मित BOEC भवनबाट सेवाकाे उद्घाटन संगै स्वास्थ्य संस्थाकाे फार्मेसीकाे सञ्चालन भएकाे छ ।
स्वास्थ्य विमा गर्नुभएका सम्पूर्ण विमित व्यक्तिले अाफ्नाे अधिकारकाे सदुपयाेग गर्नुहाेला र स्वास्थ्य विमा गर्न छुट्नु भएका व्यक्तिले समयमै स्वास्थ्य विमा गरि स्वस्थ्य लाभ लिनुहाेला ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू