FAQs Complain Problems

वडा नं. ५

मल्लरानी गाउँपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. ५ को स्थापना साविककाे प्यूठान न.पा. वडा नं १८ समाबेश गरि भएको हो ।  वडा नं. ५ काे को पश्चिममा माण्डवी गाउँपालिका र प्यूठान न.पा. पर्दछ र दक्षिणमा ऐरावती गाउँपालिका पर्दछन् ।

Population: 
3070
वडा सचिव: 
गिरीराज पाैडेल
Ward Contact Number: 
9847930463

गा.पा काे हाल प्रकाशित गतिविधिहरू