FAQs Complain Problems

वडा नं. ४

मल्लरानी गाउँपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. ४ को स्थापना साविकका प्यूठान न.पा. का वडा नं (१, २, ३, ५ र १८)समाबेश गरि भएको हो । यस गाउँपालिकामा हाल ५ वटा वडाहरु कायम गरिएको छ । मल्लरानी गाउँपालिका वडा नं. ४ को पश्चिममा प्यूठान न.पा. पर्दछ ।

Population: 
6121
वडा सचिव: 
देवेन्द्र राज श्रेष्ठ
Ward Contact Number: 
9866927146

गा.पा काे हाल प्रकाशित गतिविधिहरू