FAQs Complain Problems

अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न ।

मल्लरानी गाउँपालिका प्यूठान द्वारा अायाेजना भएकाे २ दिने अंग्रेजी भाषा तथा कक्षा काेठा व्यवस्थापन र प्रविधिकाे प्रयाेग सम्बन्धि तालिम सम्पन्न भएकाे छ । उक्त तालिम मल्लरानी गाउँपालिकाका सामुदायिक तथा निजी विधालयका प्र.अ. तथा अंग्रेजी विषय शिक्षकहरूलाइ दिइएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण महेन्द्र खनाल, एल.पि शर्मा भेटवाल र मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाेभाराम रिजालले गर्नुभरएकाे थियाे, २ दिन सम्म सञ्चालन भएकाे तालिमकाे उद्घाटन समाराेहकाे अध्यक्षता गाउँपालिका अध्यक्ष अमरध्वज राना मगर ज्यू, प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे ज्यू र शिक्षा विकास तथा समन्वय इकाइ का उपसचिव सूर्य प्रसाद भुषाल ज्यू बाट भएकाे थियाे ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू