न्यायिक समितिमा मुद्दा दर्ता र प्रतिउत्तर पत्र दर्ता
—
In-person
न्यायीक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/ केन्द्र
—
—
रु. २००
—
सोहि दिन
—
—
"१. हदम्याद तोकिएकोविषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र ।
२. आवश्यक सम्वद्ध कागजातहरु।"
—
-
—
आयोजना किस्ता भुक्तानी र फरफारक
—
In-person
गाउँपालिकाः योजना, प्राविधिक,लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत
—
—
निःशुल्क
—
१ दिन
—
—
"१. किस्ता भुक्तानी वा फरफारक निवेदन
२. बिल भरपाई
३. वडा समितिको सिफारिस
४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन
५. योजना सम्पन्न भएकोउपभोक्तासमितिको निर्णय प्रतिलिपि
६. अनुगमन समितिको निर्णय प्रतिलिपि
७. वडासचिव/वडा अध्यक्षको रोहवरमा गरिएकोसार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि"
—
-
—
आयोजना सम्झौता तथा बैंक खाता खोल्न
—
In-person
गाउँपालिकाः योजना शाखा, प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
—
—
निःशुल्क
—
१ दिन
—
—
"१. रितपूर्वक भरिएको नगरपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम
२. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
३.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
५. प्रबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता समितिको निर्णय र वडा कार्यालयको सिफारिश"
—
-
—
उद्योग दर्ता तथा सिफारिस
—
In-person
प्रमुख प्रशासकीय अधिकृत
—
—
आर्थिक ऐन बमोजिम
—
२ दिन वा सर्जमिन मुचुल्का पश्चात्
—
—
"१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस"
—
-
—
संस्था दर्ता/नवीकरण
—
In-person
प्रमुख प्रशासकीय अधिकृत
—
—
आर्थिक ऐन बमोजिम
—
सोही दिन
—
—
"१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. संस्थाको विधान २ प्रति,
४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको
प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि"
—
-
—
व्यवसाय दर्ता
—
In-person
गाउँपालिकाः राजस्व शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
—
—
आर्थिक ऐन बमोजिम
—
सोही दिन
—
—
"१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र"
—
-
—
सूचनाको हक सम्बन्धी विवरण
—
In-person
सूचना शाखा
—
—
आर्थिक ऐन वमोजिम
—
१५ दनि भत्रि
—
सुरेश पोख्रेल
१. रितपूर्वक पेश गरिएको निवेदन
२. निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी
(दश पृष्ठ भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने)
—
-
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००
समाचार उपलब्ध छैन।