FAQs Complain Problems

समाचार

मल्लरानी गाउँपालिकाकाे दाेस्राे गाउँसभा सम्पन्न, २०७४

फाल्गुन १६।२१

मल्लरानी गाउँपालिकाकाे गाउँपालिका अध्यक्षकाे सभाध्यक्षमा  यहि मिति २०७४।११।१६ र २१ गते दाेस्राे गाउँसभा सम्पन्न भएकाे छ, कार्यत्रमकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाेभाराम  रिजाल ले सञ्चालन गर्नुभएकाे  िथयाे । सभाले   ०७३।७४ काे  याेजना तर्जुमालाइ हेरफेर गरि सञ्चालित याेजनाहरूलाइ समयमै सम्पन्न गर्ने अठाेट गरेकाे थियाे । यसका साथै विभिन्न कार्यविधि र एेन सभाले पारित गरेकाे थियाे जसमा,

कार्यविधि अन्तर्गत,  

  • मल्लरानी गाउँपालिकाकाे अायाेजना व्यवस्थापना तथा सञ्चालन कार्यविधि २०७४
  • मल्लरानी गाउँपालिकाकाे अनुगमन मुल्यङकन कार्यविधि ,२०७४
  • मल्लरानी गाउँपालिकाकाे अार्थिक कार्यविधि  िनयमित तथा व्यवस्थापन ,२०७४
  • मल्लरानी गाउँपालिकाकाे सभा सञ्चाना कार्यविधि, २०७४

एेन अन्तर्गत,

  •  मल्लरानी गाउँपालिकाकाे सहकारी एेन २०७४,
  • मल्लरानी गाउँपालिकाकाे बजार अनुगमन  निर्देशिका २०७४,
  • मल्लरानी गाउँपालिकाकाे प्रशासकिय कार्यविधि(नियमित गर्ने ) एेन २०७४, 

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू