FAQs Complain Problems

समाचार

वडा नं. ४

मल्लरानी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । मल्लरानी गाउँपालिका वडा नं. ४ को स्थापना साविकका (साविक प्यूठान न.पा. का वडा नं १, २, ३ र ५) खलंगा गा.वि.स वडा नं १ - ७ र ९ समाबेश गरि भएको हो । यस गाउँपालिकामा हाल ५ वटा वडाहरु कायम गरिएको छ । मल्लरानी गाउँपालिका वडा नं. ४ को पश्चिममा प्यूठान न.पा. पर्दछ ।

वडा सचिव: 
सावित्रा के.सी
जनसंख्या: 
6121
सम्पर्क नंं: 
9857838504
इमेल: 
mallaranigaupalika4@gmail.com

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

वडा जनप्रतिनिधी

वडा अध्यक्ष
9847820278
महिला सदस्य
9847986013
दलित महिला सदस्य
9847855352